काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । उनले आफ्नो प्रतिद्धन्द्धि रेखा थापालाई पराजित गर्दै विजयी भएकी हुन् ।

कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् । कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।
अन्ततः पराजय भईन् रेखा थापा, थापालाई पराजित गर्दै शाही महामन्त्रीमा निर्वाचित
अन्ततः पराजय भईन् रेखा थापा, थापालाई पराजित गर्दै शाही महामन्त्रीमा निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






