काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको सुनियोजित चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् । बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घ ट नाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमानको बारम्बार सुनियोजित रुपमा चरित्र ह त्या गर्न खोजिए अब चुप लागेर नबस्ने बताएकी हुन् ।
नेकपा स्थापना दिवसको अवसर पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राईमाथि बालिका खड्काले आ क्र म णको प्रयास गरेकी थिइन् । मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इज्जत लुटेको भन्दै बालिकाले आ क्र म णको प्रयास गरिन् । त था नाम बोल्दै गा ली ग लो ज गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
सोही घ ट ना लाई लिएर जाङ्मुले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामै स्टाटस लेख्दै आफ्नो श्रीमान् नि र्दो ष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्र मि त नहुन समेत सबैमा आग्रह गरेकी छिन् । उनले आफ्नो श्रीमान दो षी भए आँफै पनि का र बा हीमा उ त्रिने बताउँदै लेखेकी छिन, ‘मेरो श्रीमानले पी डि त बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई का र बा हीको क ठ घ रामा उभ्याउन तयार थिए, तयार छु ।’
उनले आफ्ना पतिको राजनीतिकक सफलता र उचाइबाट इ र्श्या डा ह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसँग के प्रतिबाद गर्ने भनेर श्रीमान चुप लागेर बसेको बताउँदै आफू अब चुप लागेर नबस्ने बताएकी छिन् । उनले लेखेकी छिन्, ‘अब चुप लागेर बस्नु हुँदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ ।’
उनले फेसबुकमा यस्तो लेखेकी छिन्






