काठमाणडै । नेकपा (एमाले) ले माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेपछि नेपाल खनाल पक्षका युवा नेता योगेश भट्टराईले त्यस्को वि रो ध गरेका छन् । नेता भट्टराईले परिणाम उल्टिन सक्ने चेतावनी दिदै आ क्रो श समेत ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओलीले नेपाल र रावललाई पार्टीको नीति बिपरित काम गरेको भन्दै ६ महिनाको लागि पार्टीको साधारण सदस्यता बाट पनि निलम्बन गरेको हो । दुवै जनालाई सच्चिन अन्तिम मौका दिइएको भन्दै अन्यथा बिचैमा थप कारबाही हुनसक्ने चे ता व नी सहितको पत्र पठाइएको छ ।
पार्टीको यो निर्णय बाट क्रु ध भएका अर्का नेता योगेश भट्टराईले सोसल मेडियामा एक स्टाटस लेख्दै का र्वा ही र स जा य कमजोर सत्ताको अन्तिम अ स्त्र हो भन्दै निर्णयबाट फर्कनु नै कल्याण हुने बताएका छन् ।






