राजविराज । शि शु बा लि कालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौ न दु व्र्य व हार गरेको आ रो पमा शुक्रबार प्रहरीले चि कि त्स कलाई प क्रा उ गरेको छ । उपचारका बहानामा यौ न दु व्र्य व हार गरेको आ रो पमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौ न जन्य दु व्र्य हा र गरेको आ रो पमा डा. जैसवाललाई प क्रा उ गरिएको हो । अस्पतालले समेत तत्कालै डा. जैसवाललाई नि ल म्ब न गरेको अस्पताल प्रशासक राजेश झाले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शि शुसहित एकपटक भेट्नु भनेर डा. जैसवालले भनेअनुसार फलो अ पकालागी अस्पताल पुगेकी महिलालाई बा लि का जाँच्ने बहानामा आफ्नो पेट सु म्सु म्या एको, सं वेद न शी ल अ ङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्ला उ जको टाँ क नै खोलेर अ श्लि ल क्रियाकलाप गर्न लागेपछि प्र ति कार गरेको उनले बताएकी छन् ।
डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औ ष धि लेखेर डा. जैसवालले पी डि तका पतिलाई औ ष धि पसल पठाएर केबिनभित्र अ श्लि ल क्रियाकलाप गरेपछि प्र ति कार गर्दा बिरामीका कु’रु’वा र स्वास्थ्यकर्मी जम्मा भएको पी डि तले बताए । डा. जैसवालले भने आफूले शि शु बा लि कालाई आमाले स्त न पा न गराउने तरिका सिकाउन खोजेको बताए ।
पी डि तले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा ब ला त्का र प्रयासको उ जु री दिएकि छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आ रो पि तलाई हि रा स तमा राखी आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।






