काठमाण्डौ । मेष राशि – व्यापार–व्यवसायमा सफलता पाइनेछ । यात्राबाट लाभ मिल्नेछ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । अचल सम्पत्ति किनबेच हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । आयआर्जनमा अवरोध आउने देखिन्छ । चञ्चलता बढ्नेछ । नयाँ काम गर्ने अवसर मिल्नेछ । कुरा का ट्ने हरू बढ्नेछन् । साथीभाइबाट धो का पाइएला । दाम्पत्य जीवन सुखमय रहला ।
वृष राशि – पठन–पाठनमा रुचि बढ्नेछ । राजनीतिक विवाद बढ्नाले मन विचलित रहनेछ । व्यापार–व्यवसायमा सामान्य लाभ मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ । रमाइलो यात्रा गरिएला । सन्तानबाट कार्यमा सहयोग प्राप्त हुनेछ । मांगलिक कार्यमा सहभागी हुनुपर्ला । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । आयआर्जनमा व्यवधान आउनेछ । प्रेमी–प्रेमिकाबीच सुमधुर रहला ।
मिथुन राशि – विवाहेतर व्यक्तिसँगको स म्ब न्ध मा विस्तार हुनेछ । कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । प्राविधिक अध्ययन–अध्यापनमा सामान्य रहनेछ । वैदेशिक यात्राको अवसर जुट्नेछ । सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । अध्ययन–अध्यापनमा झुकाव नरहला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । विदेश व्यापारमा प्रशस्त लाभ मिल्नेछ । जागिर पाउने योग छ ।
कर्कट राशि – सामाजिक कार्यमा समय बित्नेछ । पति–पत्नीबीच सुमधुर सुधार आउनेछ । वैदेशिक यात्राको अवसर जुट्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । राजनीतिक कार्यमा लोकोपवाद लाग्ने योग छ, सावधानी अपनाउनुहोला । मानसम्मान पाइनेछ । स्वास्थ्यमा समस्या देखापर्नाले चिन्ता बढ्नेछ । आफन्तको सहयोगले अधुरा कार्य बन्नेछन् ।
सिंह राशि – आयआर्जनमा सुधार आउला । पैतृक सम्पत्ति खर्च हुने देखिन्छ । वैवाहिक अवस्थामा क टु ता आउने योग छ । जागिरमा पदोन्नति र सफलता प्राप्त हुनेछ । व्यक्तित्व विकासको अवसर मिल्नेछ । विशिष्ट कार्यको थालनी हुनेछ । मुद्रा, पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । विश्वासपात्रले धो का दिने योग रहेको हुँदा सावधान रहनुपर्नेछ ।
कन्या राशि – आफन्तको शुभ कार्यमा सहभागी हुने अवसर मिल्ला । दैनिक कार्यमा स्वास्थ्यका कारणले समस्या देखापर्ला । पैतृक सम्पत्तिमा झ ग डा, मन मु टा व बढ्ने देखिन्छ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । साथीभाइ तथा भाइबहिनीसँगको सहकार्यले आर्थिक सफलता हासिल हुनेछ । शा री रि क सौन्दर्य तथा व्यक्तित्व विकासमा कुशलता थपिनेछ । व्यापार–व्यवसाय तथा आर्थिक क्षेत्रमा सुधार आउनेछ ।
तुला राशि – अध्ययन–अध्यापनमा मन जाला । अनावश्यक खर्चमा नि य न्त्र ण हुनेछ । दाजुभाइसँगको स म्ब न्धमा सुधार आउनेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ । कृषि कार्यमा लाभ मिल्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । वैदेशिक व्यापारमा प्रगति हुनेछ । साहित्य लेखन वा सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्नेछ ।
वृश्चिक राशि – कर्मप्रति निष्ठा बढ्नेछ । व्यापार–व्यवसायमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनमा विशिष्टता हासिल हुने देखिन्छ । आँखा तथा नाकसम्बन्धी समस्याले सताउने देखिन्छ । सरकारी क्षेत्रबाट आयआर्जनमा अं कु श लाग्न सक्ने हुँदा सावधान रहनु उचित होला । वैदेशिक व्यापारमा लाभ होला । पारिवारिक सम्बन्धमा सुधार आउने देखिन्छ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ ।
धनु राशि – आयआर्जनमा सुधार हुनेछ । खिन्नता बढ्नेछ । विचारको अपरिपक्वताले कार्यमा आलस्य बढाउला । गरेका कार्यहरू अधुरै रहने देखिन्छ । कृषि कार्य तथा विदेश प्रवासमा रहने योग छ । वैवाहिक सम्बन्ध सामान्य छ । छाला तथा गलाको समस्याले सताउला । सामाजिक कार्यमा समय व्यतीत होला । अध्ययन अध्यापनमा सुधार आउला ।
मकर राशि – गरेका कार्यप्रति सन्तुष्टि रहला । वैदेशिक यात्रा अपेक्षाकृत सुगम रहला । पारिवारिक स म्ब न्धमा सुधार आउनेछ । प्रेम प्रस्ताव आउनेछ । कसैलाई झट्टै विश्वास गरिहाल्नु उचित देखिँदैन । सञ्चित धन क्ष य को योग छ । मित्रजनको सहयोगले कार्यमा सहजता आउला । राजनीतिक काममा अनावश्यक विवाद होला । साझेदारी व्यवसायमा सामान्य अड्चन देखापर्नेछ ।
कुम्भ राशि – पैतृक सम्पत्तिको आर्जन हुने देखिन्छ । साथीभाइले धो का दिन सक्छन्, सावधान रहनुहोला । व्यापारमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखिएला । आयआर्जनमा अवरोध आउनेछ । विलासिताका वस्तुमा खर्च हुनेछ । खर्च बढ्नेछ । जागिर तथा रोजगारमा पद च्यु’तको अवस्था आउला । यात्रामा बा धा आउनेछ भने श त्रु बढ्नेछन् । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ ।
मीन राशि – आफन्तमा मन मु टा व तथा झ ग डा हुने देखिन्छ । वैदेशिक व्यापारमा लाभ हुनेछ । जागिरमा पदोन्नति हुने देखिन्छ । चोटपटक लाग्ने योग छ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । दिदीबहिनीको सहयोगले विशिष्ट कार्य प्रारम्भ होलान् । सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा सुखमय रहला । पेट तथा कम्मरसम्बन्धी समस्याले सताउला ।






