चितवन । स्थानिय निर्वाचनमा दशैभरीको ध्यान भरतरपुर महानगरपालिकामा भई रहंदा सत्तागठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम गरिरहेको छ । उक्त महानगरपालिकाको मेयरमा सत्तागठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धामा एमालेबाट मेयर पदका प्रत्यासी विजय सुवेदीले १५ मतले सत्तागठबन्धन तर्फकी रेणुदाहाललाई पछि पार्दै अग्रता दिएका हुन् ।
यो समाचार तयार पार्दसम्म उक्त पालिकामा अहिलेसम्म एक सय ५० मत गन्दा एमालेका विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् । सुवेदीलाई पछ्याउँदै गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ५१ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ५७ र राप्रपाकी हिमला गुरुङले ४५ मत प्राप्त गरेका छन् ।
भरतपुरको ताजा अपडेटः १ सय ५० मत गन्दा रेणु दाहाल १५ मतले पछाडी
भरतपुरको ताजा अपडेटः १ सय ५० मत गन्दा रेणु दाहाल १५ मतले पछाडी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






