एजेन्सी । इण्डोनेसियामा १३ जना छात्रालाई ब ला त्का र गर्ने एक जना शिक्षकलाई मृ त्यु द ण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई ब ला त्का र गरेको ठहर गर्दै अदालतले मृ त्यु द ण्डको सजाय सुनाएको सीएनएनले जनाएको छ ।
ब ला त्का रमा दो षी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृ त्यु द ण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको ब ला त्का र गरेको आरोप पुष्टि भएसँगै इण्डोनेसियाका धार्मिक विद्यालयहरुमा सुरक्षाको चिन्ता बढेको सीएनएनले जनाएको छ ।
योपनि अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गो ली हा ना हा न हुँदा गो ली लागि ६ जनाको ज्या न गएको प्रहरीले जानकारी दिएको सिन्ह्वाले बताएको छ । यो घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले जानकारी गराएको छ । प्रहरी विभागले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, घटनामा कम्तीमा १५ जनालाई गो ली लागेको र उनीहरूमध्ये ६ जनाको ज्या न गएको छ ।
साक्रामेन्टोमा आज बिहानै गो ली हा ना हा न भएपछि प्रहरीले धेरै सडक ब न्द गरको थियो । विगत केही वर्षमा अमेरिकाभरि ब न्दु क आ क्र म ण बढ्दै गएको छ । ब न्दु क हिं साको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘ग न भाइलेन्स अर्काइभ’ ले गरेको एक अध्ययनअनुसार यस वर्षसम्म देशमा ब न्दु कको हिं साका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको ज्यान गएको छ ।






