काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा पेश भए लगत्तै प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिकी

सहयोग सम्बन्धी सम्झौता अनुमोदनका लागि संसद् बैठकमा पेश गरेका हुन् । एमसीसी सम्झौता पेश भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्ने छ ।
अन्ततः संसदमा पेश भयो एमसीसी, संसद् बैठक फागुन १२ गतेसम्म स्थगित
अन्ततः संसदमा पेश भयो एमसीसी, संसद् बैठक फागुन १२ गतेसम्म स्थगित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






