काठमाण्डौ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढु’ङ्गा प्र’हा’र भएको छ । वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आ न्दो ल नकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढु’ङ्गा प्र’हा’र गरेको हो ।
प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढु’ङ्गा प्र’हा’र गरेको र मुख्य राउतको घरको सि’सा फु’टे’को जनाइएको छ ।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढु’ङ्गा प्र’हा’र गरेको झ्यालमा सामान्य क्ष’ति भएको बताए । उनले भने, ‘ढु’ङ्गा फ्या’ल्नेको खोजी गर्ने भइरहेको छ ।’






