दाङ । दाङमा स्कुल बसको ठ’क्क’रबाट दुइ वर्षीया बा’लि’काको मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृ त्यु हुनेमा घोराही उपमहानगरपालिका ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेकी छन् ।
ना ३ ख ९९९३ नं.को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो ।
बसको ठ’क्क’रबाट टाउकोमा चो ट लागेर गम्भीर घा इ ते बा’लि’काको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।
योपनि पढौं
कोरोनाको खोपमा पनि घु’स
काठमाण्डौ । सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाइ दिएबापत घु स मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग २० हजार रुपैयाँ घु स मागेका थिए ।
निःशुल्क रूपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घु स माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट घुससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।






