काठमाण्डौ । सामान्यता भन्ने गरिन्ट राजनीतिमा अ’परा’धिक’रण भयो । नेपालको राजनीतिमा यस्ता धेरै उदाहरण छन् । यस्तो अवस्थावाट कुनै राजनीतिक दल अछुतो रहन सकेका छैनन् । अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ । राजनीतिक दल र पार्टीलाई सहयोग गर्ने गु’ण्डा नाइकेहरुको विस्तारै प्रत्यक्ष रुपमा राजनीतिमै सं’लग्न’ता बढ्न थालेको छ ।
जसको उदाहरण राजिव गुरुङ ९दिपक मनाङ्गे० लाई लिन सकिन्छ । अहिले उनी मन्त्री छन् । त्यस्तै अर्को समुह नेपाली कांग्रेसमा पनि प्रवेश गर्ने चरणमा छ । गु’ण्डा नाइके दुई जना युवा अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा छन् । उनीहरु जेल भोगीसकेका युवा हुन् ।
एकातिर जीवनभर कांग्रेसको निष्ठाको राजनीति गरेका रामचन्द्र पौडेलले अस्वस्थ्य प्रतिस्पर्धा भयो भन्दै आँशु झा’र्दै उम्मेदवारी फिर्ता लिनु पर्यो भने अर्का तर्फ गु’ण्डाको नामवाट चर्चा पाएका गणेश लामा र राजु गोर्खाली भने कांग्रेस नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । कांग्रेसको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा राजु गोर्खाली र गणेश लामा क्रम ७६ नम्बर र १०२ नम्बरको उम्मेदवार बनेका छन् ।
उनीहरू दुवैजना सभापति उम्मेदवारको प्यानलमा पर्ने प्रयासमा छन् । राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खालीले २०५९ सालमा रोयल डिस्को दरवारमार्गमा राजन लिम्बुको ज्या’ ‘न लि’एप’छि १० वर्ष जे’ल भो’गे’का ब्यक्ति हुन् । पछिल्लोपटक २०७६ माघमा अ’प’रा’ध महाशाखाले विभिन्न व्यक्तिलाई ध म्की दिएर पैसा असुल गरेको आरोपमा मु द्दा पनि चलाएको थियो ।
उनले जेल भित्रैवाट यस्ता काम गरेको प्रहरीको दावी छ । महाधिवेशन प्रतिनिधि भने उनी सिन्धुपाल्चोकबाट बनेका छन् । अर्का चर्चित डन गणेश लामा भने यसअघि काभ्रेबाट कांग्रेसको उम्मेदवार भइ प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए । उनीविरुद्ध संगठित अ’प’रा’ध र सम्पत्ति शुद्धीकरणलगायतका मु द्दा चलिरहेका छन् । उनी पनि यस्तै अ’प’रा’धि’क घटनामा जेल परेका ब्यक्ति हुन् ।






