काठमाण्डौ । सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मु द्दामा अदालतको अ व हे लना नभएको फैसला गरेको छ ।
न्यायाधीश दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, मीरा खड्का, प्रकाशमान सिंह राउत, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठको बृहत् पूर्ण इजलासले गत माघ २३ गतेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा अ व हे ल ना नभएको ठ ह र गरेको हो ।
“न्या य सम्पादनमा अवरोध गर्ने वा अदालतका आदेश वा फैसलाको अ व ज्ञा गर्ने कार्यलाई रो क्ने अदालतको अन्तरनीहित अधिकारको सन्दर्भमा मु द्दाको उठेको विषयवस्तु र अ व हे ल ना भयो भनी दा बी गरिएको कार्य कति ग म्भी र छ ।”, फैसलामा भनिएको छ ।
“यसले अदालतको नि ष्प क्ष ता उपर प्र त्य क्ष आ क्र म ण गरेको वा सर्वसाधारणको नजरमा न्यायिक कार्यप्रति भ्र म फैलाउने वा न्यायालयको प्रतिष्ठामा आँ च पु¥याउने कार्य गरेको छ वा छैन भनी हेर्नुपर्ने र त्यस्ता कार्य भए÷गरेको देखिएमा अ व हे ल नामा का र बा ही र स जा य गर्न मिल्ने हो ।”
फैसलामा श क्ति को प्रयोग गर्दा संविधानप्रदत्त हक र स्वच्छ सुनुवाइका मान्यताहरूबारे समेत गहिरिएर विचार गरी सन्तुलित र सहिष्णु दृष्टिबाट नि ष्क र्षमा पुग्नुपर्ने उल्लेख छ । फैसलामा भनिएको छ, “प्रा डा. गोविन्द केसीउपरको का र वा हीको ह कमा उहाँद्वारा प्रकाशित विज्ञप्ति र अभिव्यक्ति अ शो भ नी य देखिए,
पनि उहाँवि रु द्दको का र बा हीमा स्वच्छ सुनुवाइको सिद्दान्तको सहीरूपमा अनुशरण गरिएको नपाइँदा दो षी ठ ह र गर्न नमिल्ने भएबाट अवहेलनामा स जा य हुनुपर्छ भन्ने दा बी पुग्न नसक्ने भई दुवै दा बी खा रे ज हुने ठ ह र्छ ।”






