काठमाण्डौ । मेषः आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन् । पारिवारिक अवस्थामा सुधार आउनेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । टाढा भएका साथीहरुसंग भेटघाट हुनेछ । प्रयाशहरु सकारात्मक रहनेछन । गरेको लगानीबाट लाभ मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा गडबडी आउनेछ । कानूनी अड्चन आउनेछ ।
वृषः बैदेशिक यात्रामा लाभ मिल्नेछ । नयाँ कामको योजना बन्नेछ । बैदेशिक यात्रामा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । दाजुभाईको सल्लाहमा थालिएका काममा सफलता मिल्नेछ । घनिष्ठ साथीसंग मनमुटाब हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेममा सफलता मिल्नेछ । दाम्पत्य जीबन सुखमय रहनेछ । सन्तान सुख मिल्नेछ ।
मिथुनः पारिवारिक स म्ब न्ध मा सुधार आउनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । आफन्तसंगको स म्ब न्धमा सुधार आउनेछ । बिश्वास गरेका व्यक्तिले सहयोग गर्नेछन । नयाँ जागिर पाउने सम्भावना देखिन्छ । दाम्पत्य जीबन सुखमय बित्नेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । राजनीतिमा अन्योल आउनेछ । अनाबश्यक खर्च बढ्नेछ ।
कर्कटः सामुहिक लगानीमा गरिएको काममा फाइदा मिल्नेछ । प्रेम जीबनमा सफलता मिल्नेछ । बैदेशिक रोजगारीको अवसर मिल्नेछ । गरेका कामबाट फाइदा मिल्नेछ । मान्यजनको सहयोग मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । ब्यापार ब्यबसायबाट सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । घरायसी काममा झैँ झ मे ला आउनेछ । मन खिन्न रहनेछ ।
सिंहः प्रेमी प्रेमिकाबीच अवस्था सुधार आउनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । सामाजिक काममा रुची बढ्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । खेलकुदमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ ।
कन्याः पारिवारिक रमाइलो यात्राको योग रहेको छ । सन्तानको सहयोग मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । काममा आफन्तको सहयोग मिल्नेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । आमाको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साझेदारी ब्यबसायमा उल्झन आउनेछ । सोचे भन्दा धेरै खर्च हुनेछ । मन खि न्न रहनेछ ।
तुलाः प्राबिधिक काममा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । बैदेशिक यात्रामा लाभ हुनेछ । मान्यजनको सहयोग मिल्नेछ । नसोचेको काममा सफलता मिल्नेछ । समाजमा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । ब्यबसायिक काममा अबरोध आउनेछ । आमाबुवाको सहयोगमा कमि आउने देखिन्छ ।
वृश्चिकः अध्ययन अध्यापनमा सुधार आउनेछ । आमाबुवाको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । समाजमा बोलीको प्रभाब बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बैदेशिक यात्राको योग रहेको छ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । खानपिनमा मन लाग्नेछैन । स्वास्थ्यमा समस्या आउने देखिन्छ भने खर्च पनि बढ्ने देखिन्छ ।
धनुः मान्यजनबाट सहयोग मिल्नेछ । पति पत्नीबीच स म्ब न्धमा सुधार आउनेछ । स्वास्थ्य राम्रो रहनेछ । पढाई लेखाइमा प्रगती हुनेछ । सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । प्राबिधिक क्षेत्रमा प्रगति हुनेछ । नयाँ योजना बन्नेछ । लेनदेनमा विवाद बढ्ने भएकाले सचेत रहनुहोला ।
मकरः ब्यबसाय परिबर्तनको सम्भावना देखिन्छ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । कृषि ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । दाजुभाईको सहयोग मिल्नेछ । प्रेमी प्रेमिकाबीच स म्ब न्ध प्रगाढ बन्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । मन खुसि रहनेछ ।
कुम्भः राजनीतिक काममा सफलता मिल्नेछ । न्यायिक क्षेत्रमा सफलता मिल्नेछ । काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । बैदेशिक यात्राको योग रहेको छ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । विश्वास गरेकाले धो का दिन सक्छन, सचेत रहनुहोला ।
मीनः लामो समयपछि मन मिल्ने साथीसंग भेट हुँदा मन खुसि रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ कामको थालनी हुनेछ । दाम्पत्य जीबनमा मन मुटाब आउनेछ । बैदेशिक यात्राको योग रहेको छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बैदेशिक रोजगारीको अवसर मिल्नेछ । बिग्रिएको स म्ब न्ध सुधार्ने मौका मिल्नेछ । मन प्रसन्न रहनेछ ।






