काठमाडौ । पाँच वर्षअघि टीकापुरमा दू धे बा ल कसहित सातजना प्रहरीहरुको वि भत्स ह त्या भएको घ ट नामा अदालतले दो षी ठ ह र्या एका जनता समाजवादी पार्टीका नि ल म्बित सांसद रेशम चौधरीको मु द्दा फि’र्ताको प्रक्रिया अगाडि बढाइने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल नै माइतीघर मण्डलामा रेशम चौधरीको रि हा ईको माग गर्दै जा’री ध र्नामा पुगेर त्यस्तो संकेत गरिसकेका छन् । बादलले मा गप्रति सरकार सकारात्मक भएको र तत्काल वार्ता कमिटी बनाउन भनेका छन् ।
सरकारले पनि वार्ता कमिटी बनाएर अगाडि बढ्ने तयारी गरेको छ । चौधरीको मु द्दा फिर्ता लिएर रि हा ई गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक भएका छन् । उनले जसपा नेतृत्वसँग पटक पटक यस विषयमा संवाद गरी प्रतिवद्धता जनाइसकेका छन् ।
रेशम चौधरीको मु द्दा फि’र्ता गरेर रि हा ई गरी मन्त्री बनाउनेसम्मको तयारी भएको बुझिएको छ । जसपाबाट सरकारलाई समर्थन प्राप्त भएमा १० भन्दा बढी मन्त्री बनाउन ओली तयार भएको विश्वस्त स्रोतले बताएको छ । त्यसकालागिपनि रेशम चौधरीको रि हा
ई बारे सरकारका सकारात्मक भएको छ ।
रि हा ई मात्र नभई उनलाई नै मन्त्री बनाउनेमा समेत तयारी भइसकेको स्रोतले बताएको छ । ७ भाद्र २०७२ मा टीकापुरमा था’रु’वा’न प्रदेशको माग गर्दै भएको आ न्दो ल न का क्रममा आ न्दो ल न का रीले ७ जना सुरक्षाकर्मीको वि भत्स ह त्या गरेका थिए ।
एकजना दु धे बा ल क समेत मा रि ए का थिए । घ ट नामा तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपानेसहितको टोलीले आ न्दो ल न का रीलाई टीकापुरस्थित सरकारी कार्यालयमा था’रु’वा’न प्रदेशको बोर्ड टाँ स्न खोज्दा रोकेको थियो ।
सोही क्रममा झ ड प हुँदा प्रहरीमाथि नै हिं सा त्मक आ क्र म ण भएको थियो । घ ट नापछि रेशम चौधरी, लक्ष्मण थारुलगायतमाथि ह त्याको अ भि यो गमा मु द्दा दर्ता भएको थियो । रेशम चौधरी भारतमा लुकेर चुनाव लडेका थिए । उनले गएको प्रतिनिधि सभा चुनावमा भारी मतले विजय हासिल गरेका थिए ।
तर, ह त्या अ भि योग लागेकाले उनी नि’ल’म्बि’त भएका थिए । जिल्ला अदालत कैलालीले २२ फागुनमा रेशम चौधरीसहित ११ जनालाई टीकापुर ह त्या का ण्ड मा दो षी ठहर गर्दै जन्म कै दको फै’स’ला सुनाएको थियो






