काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना बिरुद्धको खोप लगाएर दोश्रो चरणको खोप सुरुवात गरेका छन् । तर उनले लगाएको खोप कुन देशको सहयोगमा नेपाल आएको हो ?
अमेरीका भारत, अष्ट्रेलिया र बेलायतले आफ्नो देशले सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । दाता देशहरुले यस्तो लेखेको देखेपछि नेपाली स्वास्थ्य विज्ञहरु भने चकित परेका छन् ।
हेर्नुहोस् राजदूतहरुका दावी











