काठमाडौ । पछिल्लो समय बालिका र महिला माथिका घटना अत्याधिक सार्वजनिक भएका छन् । विद्यालय, घर समाज कतै पनि महिला सुरक्षित छैन । हालै कञ्चनपुरमा आफ्नै विद्यालयमा कक्षा ६ मा पढ्ने एक बालिका माथि शिक्षकले नै कर णी प्र यास ग रेको घटना सार्वजनिक भएको छ । ति शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढु ङ्गा ना पक्राउ परेका हुन् । उनलाई बालिका माथि घटना गराएको आरोप छ । विद्यालयमै त्यस्तो घटना भएपछि संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढु ङ्गा नालाइ विद्यालयमै आसय कर णी गरेको आरोपका आधारमा पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार ढु ङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामा’थि आ’सय कर णी ग’रेका थिए ।






