गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता बढाउँदै लगेका छन् ।
अहिलेसम्मको गणनाअनुसार विष्ट २ हजार १ सय ९३ मतले अगाडि छन् । उनले ११ हजार १ सय ३७ मत प्राप्त गरेका छन् । एकीकृत समाजबादीकी रामकुमारी झाँक्रीले ८ हजार ९ सय ४४ मत पाएका छन् ।






