बाँके । बाँके क्षेत्र नं १ का प्रतिनीधि सभा सदस्य पदकालागि नेकपा एमालेका उमेदवार सुर्य प्रसाद ढकालको अग्रता कायम रहेको छ । उनले आफ्ना प्रतिद्धन्द्धि नेकपा माओबादी केन्द्रका महेश्वरजंग गहतराज अथकलाई ९ सय ३१ मतले लिड गर्दै आफ्नो अग्रता कायम गरी रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले २ हजार ५ सय ३७ मत ल्याएका छन् । मतगरणा शुरु भएदेखि हालसम्म १९ हजार १ सय ३५ मत गरणा भएको छ । जस्मध्य १७ हजार ६ सय १३ मत सदरमत भएको छ भने १ हजार ९ सय २२ मत बदर भएको छ । मतगरणा हुने क्रम जारी






