चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । अहिलेसम्म दुई सय मत गन्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गरेका छन् ।
सुवेदीलाई पछ्याइ रहेकी गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६८ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेकी छन् ।






