काठमाण्डौ । शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आ’क्र’म’णबाट ज्या न गएको छ । अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो वि द्रो हीले आ क्र म ण गरेका थिए ।
आ क्र म णबाट एक जना नेपाली सेनाको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको छ । ज्यान गुमाएका सैनिकको परिचय भने खुलाइएको छैन । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै शान्ति सेनामाथि भएको आ क्रम ण को निन्दा पनि गरेका हुन् । महासचिव गुटेरेसले घटनाको छानबिन गरी दो षीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरेका छन् ।






