काठमाण्डौ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ । आज आइतबार नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।

एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उ ग्र भएको छ । प्रहरीले प्रदर्शनकारीलाई ल खे टे र बिजुली बजार पुर्याए पनि फेरि उनीहरू बानेश्वरतर्फ गइरहेका छन् । प्रहरीले रबरको गो लीसमेत चलाएको छ ।
प्रदर्शनका क्रममा माअोबादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । अहिले माइतीघर–तीनकुने क्षेत्रमा गाडी चलेका छैनन् । पटक–पटक प्रदर्शनकारीले निषेधित क्षेत्र तो डेका छन् । प्रहरीले दर्जनौँ राउन्ड अश्रु ग्याँस र पानीका फोहरा प्र हा र गरेको छ । 
एमसीसीः संसदमा पेस, आन्दोलन चर्कियो र झ’ड’प पनि
एमसीसीः संसदमा पेस, आन्दोलन चर्कियो र झ’ड’प पनि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






