काठमाण्डौ । दुबईबाट काठमाण्डौ फर्केका एकजनाले म’ल’द्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका छन् । बेलनाकार बनाएको अर्धठोस सुनसहित उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा छन् ।
बुधबार उनी एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका थिए । ५० ग्रामको दरले सुन लिएर आएका थप दुई जनालाई प क्रा उ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बताए । ५० ग्राम सुन ल्याउनेमा रौतहट घर भएका सुनिलकुमार शाह र मकवानपुर घर भएका नवराज परियार छन् ।
हिमालय एयरलाइन्सबाट काठमाडौं आएका सुनिलकुमार शाहको साथबाट प्रहरीले ४ थान आइफोन पनि ब रा म द गरेको छ ।उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी ढकालले बताए । योपनि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले ला गु औ ष ध ‘खै रो हे रो इ न’ सहित दुई जनालाई प क्रा उ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ घर भएका २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा छन् । बसपार्कस्थित चौलागाई होटलबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट ३ ग्राम ६ मिलीग्राम अ वै ध ला गू औ ष ध ब्रा उ न सु गर ब रा म द गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आ रो पी हरुमाथि लागू औषध मु द्दामा म्याद लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।






