जनकपुर । मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ८ वटा गाडीमा तो’ड’फो’ड भएको छ । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले प क्रा उ परेका सातै जना वि रु द्ध मु द्दा चलाइने बताए । उनले भने, ‘प क्रा उ परेका सबैजना वि रु द्ध कानून अनुसार मु द्दा चलाइन्छ ।’
झ ड पको क्रममा प्रहरी तर्फ चारजना समेत घा इ ते भएको छन् । धनुषा प्रहरीले भने आन्दोलनकारी तर्फ कतिजना घा इ ते भएको अहिले जानकारी नभएको जनाएका छन् । आ न्दो ल नकारीहरुले प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख सवार गाडीमा मात्र नभई चिकित्सकको गा डीमा समेत तो ड फो ड गरेका छन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहमाथि आ क्र म ण गरेका छन् । सीके राउतका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन आएका जनप्रतिनिधि सवार गाडीमा तो’ड’फो’ड गरेका छन् ।
बुधबार सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडी प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । राष्ट्रियसभा सदस्य पदका लागि मतदान गर्न नगर प्रमुख प्रसाई र उपप्रमुख पौडेल प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा चढेर जनकपुर गइरहेका थिए ।
सोही क्रममा डाक्टर साहको टा’उ’को फु’ट्नु’कासाथै उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँ’का लगाइएको साहका आफन्तले जानकारी दिएका छन् । पार्टी कार्यकर्ताहरुले प्रदेस सभा सदस्य अशोक यादवको गाडी तो”ड’फो’ड गरी उनको हात नै भाँचिदिएको यादवले जनाएका छन् । उ ग्र रुपमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुले दश वटा सरकारी गाडीमा तो ड फो ड गरेका हुन् ।






