चर्चित गायक बिमल सुनार र गायिका जुना श्रीस को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार रमेश परियारको शब्द सिर्जनामा बहुप्रतिभाका धनि इश्वर सिह को लय सिर्जनामा मिलन सुनार को लोक एल्बम ‘ माया बोलेको ‘ बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ चर्चित निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ र उक्त गीतमा प्रविन भट्ट को उत्क्रिष्ट सम्पादन रहेको छ।
भिडियोमा प्रकास सपुत र नायिका केकी अधिकारीको अभिनय रहेको छ भने उक्त गीतलाइ
Tune On Picturesको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।
भिडियो हेर्नुहोस






