काठमाण्डौ । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेला–बेला रुने गर्छन् । उनको यो रुवाईलाई गोहीका आँशु ख’साल्यो भन्दै धेरैले उल्टै गि’ज्याउँछन् पनि । केहीले यो हि’प्नोटाइजर हो नेता कार्यकर्तालाई हि’प्नोटाइज गर्न आँशु खसाल्यो भन्ने गर्छन् । पछिल्लो पटक कार्यकर्तालाई सम्बोधन गर्दैगर्दापनि उनले आँशु खसाले ।
पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफूहरु फरक जातको भएको समते दाबी गरे । हामी भनेको अलि अर्कै जात (वि’रासत) का मान्छे हौं,’ उनेले भावुक हुँदै भने, ‘तर, हामी भेडासँग हिँड्दाहिँडदै्र भेडा जस्तै भयौं कि जस्तो लाग्छ कहिलेकाहीँ ।हामी भेडा होइनौं, हामी सिंह नै हौं। हामी सिंह जस्तो ग’र्जिनपर्छ । सबै अआफ्नो ठाउँमा ग’र्जिऔं ।
आउने चुनावमा हामी एक नम्बर भएर देखाउने हो ।’प्रचण्डले आ’क्रामक ढंगले प्रस्तुत हुन पनि कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । ‘म युवा, विद्यार्थी, महिला सबै क’मरेडहरुलाई भन्न चाहान्छु तपाईंहरु आ क्रा म क ढंगले प्रस्तुत हुनुहोस्,’ उनले भने,‘आ’क्राम ढंगले हामी गयौं भने कुनै यस्ता दक्षिणपन्थी, बुर्जुवा, दलालहरुले हामीलाई केही गर्न सक्ने छैनन् । यसो भन्दै गर्दा उनी तीन पटक सम्म भ’क्कानिए ।






