काठमाडौ । कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएका थु’नु’वा बलम्बुस्थित सशस्त्र प्रहरी बलको एपिएफ अस्पतालबाट भा गे का छन् । ला गु औ षध मु द्दामा महानगरीय प्रहरी वृत्त थानकोटको नि य न्त्र णमा रहेका भारतीय नागरिक उपेन्द्र कुशवाह भा गे का हुन् ।
शौचालय जाने बहानामा भेन्टिलेटर तो डे र उनी भागेका हुन् । उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । उपेन्द्रलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पाँच दिनअघि लागु औ ष ध सहित पक्राउ गरेको थियो ।
उनको साथबाट फे ना र ग न २ सय ए म्पु ल, सोहि परिमाणमा डा ई जे पाम र बु प्रे नो र्फि न ब रा म द गरिएको थियो । उनी कलंकी स्थित मैत्रिनगरमा बस्दै आएका थिए । ड्युटीमा ला प र वा ही गर्ने सशस्त्र प्रहरी र वृत्त थानकोटका प्रहरीलाई पनि का र वा ही गर्ने तयारी छ ।






