काठमाण्डौ । आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हा म फा ले को घ ट नामा सबै जनाको पानीमा डु बे र मृत्यु भएको पो स्ट मा र्ट म रिपोर्टले देखाएको छ ।
जिल्ला अस्पतालले मृतक सबैको पो स्ट मा र्ट म गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । सुकीले अघिल्लो आइबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हा म फा ले की थिइन् ।
रिपोर्टअनुसार सुकीको ग र्भमा ४ महिनाको शि शुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार ग र्भ प त न गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।






