गोरेः ओई काले के भो यार ?
कालेः काली रिसाएर मसित १ महिना बोल्दिन भनेर माइत गएकी छ यार ।
गोरेः त्यो त खुशीको कुरो हो नि यार किन निराश भाको ?
कालेः आज ठ्याक्कै एक महिना पुग्यो अनि ऊ माइतबाट आउँदै छे यार ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट