बर्दिवास । आजको यो समयमा पनि हाम्रो समाजमा जातिय वि भे दको विषयलाई लिएर मान्छेले मान्छेलाई अपमान मात्रै नभई कु ट पि ट नै गर्ने चलन यथावत नै छ । बर्दिवासमा एक जना शिक्षक पनि जातिय वि भे दकै कारण अ’प’मा न तरिकाबाट कु टिए का छन् । जनता माध्यमिक विद्यालय गौरीडाँडा बर्दिबास महोत्तरीका पूर्वप्रधानाध्यापक एवं हालका शिक्षक नेत्रबहादुर रम्तेलमाथि जातिय अ’प’मा’न भएको हो ।
उनलाई विद्यालयमा पढाइरहेकै बेलामा आ क्र म ण भएको हो । विद्यालय परिषरमा स्थानीय मनिष अर्यालले उनी माथि जातिय अ’प’मा’न गर्दै घटना गराएका हुन् । आरोपी अर्याललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास डीएसपी वीरेन्द्र थापाले घटनाको अनुसन्धान भइरहेको बताए। ‘पी डि तको उजुरीका आधारमा कारवाही हुने उनले बताए ।
‘तँ मुला दलित हेडमास्टर हुने भन्दै उनीमाथि अ’प’मा न भएको हो । शिक्षक रम्तेलमाथि टा’उ’कोमा मु क्का प्र हा र गर्दै उनले लगाएका लुगा पनि च्या ति दिएको शिक्षक रम्तेलले बताएका छन् । मनिषलाई त्यसो नगर्नु भन्दै अरुले रोक्न खोज्दा अरु माथि पनि जाइ लागेका थिए । अराजक गतिविधिमा सक्रिय रहेका आरोपी अर्यालले यस अघि होटल व्यवसायीमाथि माथि यस्तै गरेको बर्दिबास ३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए।
उनलाई विद्यालयबाटै पक्राउ गरेर प्रहरीको जिम्मा लगाइएको छ । उनी बाटोमा प्रहरीलाई झुक्याएर भा गे का थिए। आरोपीलाई पक्राउ गरेर कारवाही गर्नु पर्ने माग गर्दै गाउँलेहरु इलाका प्रहरी कार्यालयमा गएर चर्को नाराबाजी गरेका थिए। त्यसपछि प्रहरी टोलीले पक्राउ गरेका छ। विद्यालय व्यवस्थापन समितिले उनलाई हदैसम्मको कारवाही माग गरेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश २ ले पनि उनलाई कारवाहीको माग गरेको हो ।






