मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घु सको रकमसहित बिहीबार प’क्रा’उ गरेको छ ।
आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घु सको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट प’क्रा’उ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
का र वा हीमा परी ब न्द गरिएको फार्मेसीको मु द्दा मिलाइदिने भन्दै घु स लिने क्रममा घु स रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट प’क्रा’उ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा कार्यरत थिए ।
योपनि पढौं
दुई लाख ४६ हजार भारुसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ
मोरङ । विराटनगरबाट एक भारतीय नागरिक दुई लाख ४६ हजार भा रुसहित प’क्रा’उ परेका छन् । बिहीवार बेलुकी मोरङको विराटनगर महानगरपालिका १७ को अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिकलाई दुई लाख ४६ हजार भारुसहित प’क्रा’उ गरेको हो ।
भारतको अररियाका ३४ वर्षीय सञ्जय सिंहलाई जाँचका क्रममा पाँच सयका तीन सय ८८ था न, दुई हजारका २६ था न गरी दुई लाख ४६ भा रु ब रा म द गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । प’क्रा’उ परेका सिंहलाई आवश्यक का र बा हीकालागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।






