बाँके । बाँकेको राँझा स्थित श्री नं. ४ वाहिनी अड्डाद्धारा आज आयोजित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०८१ को अवसरमा उपरथी दिपक कुमार बानिया कार्यरथीले देवीदत्त गण्बाट अवकास प्राप्त अपांगता हुनु भएका भूतपूर्व सैनिक घनश्याम मल्लसंगै १३ जनालाई ह्वील चियर र वैशाषी प्रदान गर्नु भएको छ । तस्बिरः रुपनी जि एम ।






