बाँके । श्री नं. ४ वाहिनी अड्डा नेपालगञ्ज बाँकेको आयोजनामा आज आयोजित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०८१ को अवसरमा उपरथी दिपक कुमार बानिया कार्यरथीले दिप प्रज्वलन गर्नु भएको छ । साथमा श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन शम्सेर राणा । तस्बिरः रुपनी जि एम ।
दिप प्रज्वलन – उपरथी बानिया
दिप प्रज्वलन – उपरथी बानिया
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






