बाँके । ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज नगर स्तरीय लैंगिक हिंसा निगरानी सञ्जाल नेपालगञ्ज उपमहानगरपालिका बाँकेको आयोजनामा गरिएको सम्मान कार्यक्रममा कदरपत्रसंगै धनराशी सहीत दैनिक नेपालगन्जसंगै मिसन टू डेमा कार्यरत मुस्लिम महिला पत्रकार शाहिदा बानोलाई सम्मान गरिएको छ । तस्बिरः रुपनी जि एम ।







