बाँके । ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज नगर स्तरीय लैंगिक हिंसा निगरानी सञ्जाल नेपालगञ्ज उपमहानगरपालिका बाँकेको आयोजनामा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको नेतृत्वमा नेपालगन्जको विपीचोकबाट धम्बोझीचोक, सेतु विक चोक, त्रिभुवन चोक हुँदै पुनः विपिचोकसम्म प्रभातफेरी निकालिएको छ । तस्बिरः रुपनी जि एम 
बाँके प्रहरीको प्रभातफेरी
बाँके प्रहरीको प्रभातफेरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






