बाँके ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज नगर स्तरीय लैंगिक हिंसा निगरानी सञ्जाल नेपालगञ्ज उपमहानगरपालिका बाँकेको आयोजनामा नेपालगन्जको विपीचोकबाट धम्बोझीचोक, सेतु विक चोक, त्रिभुवन चोक हुँदै पुनः विपिचोकसम्म प्रभातफेरी निकालिएको छ । तस्बिर: रुपनी जि एम ।






