बाँके । प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले आज बाँके कोहलपुर नगरपालिका ११ चौराह स्थित रहेको नेपाल प्रहरी कल्याणकारी कोषबाट सञ्चालित पेट्रोल पम्पको रिबन काटेर उद्घाटन गर्नु भएको छ । तस्बिरः रुपनी जि एम ।
पेट्रोल पम्प उद्घाटन- प्रहरी महानिरिक्षक कुँवर
पेट्रोल पम्प उद्घाटन- प्रहरी महानिरिक्षक कुँवर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






