बाँके । बाँकेको राँझामा रहेको श्री बज्रदल गणको आयोजनामा आजदेखि शुरु भएको ईम्प्यानल स्कूल तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ को संचालन भएको छ । बज्रदल गणका गणपति प्रमुख सेनानी श्री रविन श्रेष्ठ, ईम्प्यानल स्कुल रनिङ्ग शिल्ड प्रतियोगिता संचालक समिति किशन गुरुङ्ग र बर्दिया जिल्ला अन्तर्गत संयोजक जिवन मल्लज्युले संयुक्त रुपमा दिप प्रज्वलन तथा बृक्षारोपण गर्नुभई विधिवत रुपमा प्रतियोगिताको समुद्घाटन गरिएको थियो । तस्बिरः रुपनी जि एम ।
ईम्प्यानल स्कूल तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ उदघाटन
ईम्प्यानल स्कूल तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ उदघाटन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






