बाँके । नेपालगन्जमा सञ्चालन भएको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा बाँकेको खजुरा गाउँपालिका २ सिद्धनगरकी ६१ वर्षिय केवल सार्की परालको गुन्द्री बुन्दै । प्रदर्शनीमा आएकाहरुले गरेको माग अनुसार केवलले परालको चटाई र ठुला गुन्द्री बुनेर बेच्ने गर्नु भएको छ । एउटा गुन्द्रीलाई केवलले रु सात सयमा बेच्ने गर्नुहुन्छ । तस्बिरः रुपनी जि एम ।
परालको गुन्द्री बुन्दै केवल सार्की
परालको गुन्द्री बुन्दै केवल सार्की
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






