बाँके । संविधान सभा सदस्य तथा पुर्व मन्त्री मोहम्मद इस्तियाक राईद्धारा बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित धम्बोझि ब्याडमिन्टन प्रशिक्षण केन्द्रको भवन शुभारम्भ गरिएको छ ।
शहरी विकास कोषबाट ६६ लाख त्यसैगरी नगर विकास कोषबाट ३४ लाख र वडा नं १ बाट १५ लाख रकमबाट निमार्ण गरिएको उक्त भवन १ करोड १५ लाखको लागतमा बनेको हो । यस्ताछन् तस्बिर,,,,,,,













