काठमाडौ । बैतडीमा एक बुवाले आफ्नै छोरीलाई गो ली हा ने का छन् । उनले छोरीलाई गो ली मात्रै हा ने नन् । उनले गो ली हा नी सकेपछि आफनै घरमा आगो समेत लगाएका छन् । छोरीलाई गो ली हा ने, घरमा आगो पनि लगाए । यसका साथै उनले गो ली लो ड भएको ब न्दु क बोकेर पनि हिंडिरहेका छन् । बन्दुकमा गो ली लो ड भएको हुनाले प्रहरीलाई पनि उनको खोजी गर्न र पक्राउ गर्न अप्ठेरो भएको छ ।
एक वर्षको छोरा लिएर माइत आमाबुवा भेट्न आएकी छोरीलाई बुवाले गो ली हानेका हुन् । बाबुले हा ने को गो ली का कारण माईत आएकी छोरीको तत्काल निधन भएको थियो । घटना गराएपछि हराएका बुवा अझै पक्राउ परेका छैनन् । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महराले छोरी माथि घटना गराएर घरमा पनि आगो लगाएका छन् । उनकी २० वर्षीया विवाहित छोरी बेलमती महराको तत्काल निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि जाइ लागेका हुन् । ब न्दु क लिएर हिडेका महराले जो अगाडि आउँछ उसैलाई सु ट ग रि दिने चेतावनी दिएपछि प्रहरी समेत अगाडी जान डराएको छ । निकै सतर्कताका साथ प्रहरीले काम गरिरहेको धामीले बताए । ।
पुर्चौडी नगरपालिका–१० का वडा अध्यक्ष जीतबहादुर बिष्टका अनुसार महराले शनिबार राति आफ्नो २ वटा घर मध्ये १ वटा घरमा आगजनी गरेका हुन् । महराका २ श्रीमती छन् । कान्छी श्रीमती सँग विवाद भएको थियो । आफ्नी आमाको पक्ष लिएपछि छोरी माथि जाइ लागेका हुन् । आमाको निधन पछि एक वर्षका छोराको बिचल्ली भएको छ ।






