एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा रहेको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा विद्यार्थीबीच झ ड प भएको छ । झ ड पमा केही घा इ ते भएका छन् । हिजो रामनवमीका दिन मांसहारी खाना बनाएको भन्दै विवाद हुँदा झ ड प भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिन्दुले रामनवमीमा मांसहारी भोजन गर्दैनन् । तर, यस्तो खाना बनेपछि हिजो जेएनयू होस्टेलको मेसमा मासु पकाउने राष्ट्रिय स्वयम्सेवक सङ्घसँग आबद्ध अखिल भारतीय विद्यार्थी परिषद् र बामपन्थी विद्यार्थी सङ्गठनबीच विवाद भएको थियो । दुवै पक्षले नै एक–अर्काले आफ्ना साथीहरूलाई आ क्र म ण गरेको आरोप लगाएका छन् ।
भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयमा बामपन्थी र दक्षिण पन्थी विद्यार्थीबीच बेला–बेलामा झ ड प हुने गरेको छ । योपनि झापामा ट्रकको ठ क्क रबाट मोटरसाइकल चालकको ज्या न गएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा गएराति ट्रकको ठ क्क रबाट २९ वर्षीय सम्यम बजगाईँको ज्या न गएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले ना ६ ख ६४५५ नम्बरको ट्रकले बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठ क्क र दिएको जानकारी दिए । दु र्घ ट नामा मोटरसाइकल चालक बजगाईं ग म्भी र घा इ ते भएका थिए ।
उनको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्या न गएको हो । ट्रक चालक फ रा र भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






