काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिलाई ज्यादतीपूर्ण नि’रं’कु’श कदम भनेको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘प्रतिगामी ष’ड्य’न्त्रको कडी’ भन्दै भोलि वि’रो’धस्वरुप आम’ह’ड्ता’लको आव्हान समेत गरेका छन् ।
विज्ञप्तिमार्फत् नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले भनेका छन्,‘नेकपा असंवैधानिक रुपमा ब’लजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको ज्या’द’ती’पूर्ण नि’र’कु’श कदमको विरोधमा भोलि देशव्यापी आम’ह’ड्ता’लको आव्हान गर्दछ ।’
नेकपा दाहाल नेपाल समूहले नियुक्ति र सपथलाई ब’ल’मि’च्याई समेत भनेको छ । नेकपाले भनेको छ,‘ यो प्रतिगामी ष’ड्य’न्त्रको कडी हो ।’ आज संवैधानिक अंगहरुमा नियुक्ति र सपथ भएको छ । ३८ जनाले सपथ लिई पदभार ग्रहण समेत गरेका छन् ।






