एजेन्सी । युक्रेनको राजधानी किएभमा आज बिहान श क्ति शा ली वि स्फो ट भएको छ । किएभको केन्द्र भागमा बिहान कम्तीमा तीन वटा श क्ति शा ली वि स्फो टको आवाज सुनिएको खबरमा उल्लेख छ । वि स्फो टका कारण एउटा आवासीय भवनमा आ ग ला गी भएको युक्रेनको सरकारी समाचार संस्था युक्रेन फोर्मले जनाएको छ ।
वि स्फो ट पछि धु वाँको मु स्लो उडेको देखिएको छ । थप विवरण आउन सकेको छैन । वार्ताकैबीच पनि रुसले युक्रेनमा निरन्तर आ क्र म ण गर्दै आएको छ । तर युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना त्यति धेरै अघि बढ्न नसकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।






