एजेन्सी । किभ–युक्रेनको राजधानी किभमा बिहीबार बिहान शृंखलाबद्ध बि’स्फो’टह’रु गराइएका छन् । रुसी सेनाले गराएका ति बि’स्फो’टका कारण राजधानीवासी आ’तं’कि’त ब’नेका थिए । एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बि’स्फो’ट’हरु भएका थिए । तीमध्ये दुई श’क्ति’शा’ली बि’स्फो’टहरु युक्रेनको राजधानी सहरमा भएका थिए ।
त्यस लगत्तै दुई ओटा बि’स्फो’टहरु मेट्रो स्टेसनहरुमा ग’राइएका थिए । अर्को राजधानी नजिकै भएको थियो । हवाई आ’क्र’म’णका साइरहनहरुले सहरमा थप त्रास सृजना गरेको थियो । रुसी कारवाहीको आज आठौ दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा मि’सा’ई’ल तथा ब म प्र’हा’र गरेको छ । सेनाले प्र’हा’र ग’रेको मि’सा’इ’ल ह’म’ला’मा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरुपमा क्ष’ति भएको छ ।
बि’स्फो’ट’का कारण लागेको आ गो निभाउन अग्नि नियन्त्रकहरु परिचालन गरिएका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व यु द्ध आ’ण’वि’क र झन वि’ना’श’का’री हुने चेतावनी दिएका छन् । यसअघि राष्ट्रपति भ्लादमिर पुटिनले रुसी सेनामाथि जा’इला’गे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिएका थिए ।






