काठमाण्डौ । प्रिय पल तिमीलाई कत्तिको याद छ अनाम नगरको त्यो सानो स्टूडियो । त्यतिबेला म रेडियो छोडेर भर्खरै अनलाईन पत्रकारीतामा आएका थिएँ भनें तिमी भिडियो इडिटिंग गरेर अभिनयमा । त्यतिबेला मलाई फेस गर्न तिमीलाई गाह्रो भएको थियो । क्यामेरा फेस गर्न मलाई ।
भनेका थियौ, अरु पत्रकारलाई जस्तो फेस गर्न सजिलो भईरहेको थिएन अरु पत्रकारलाई जस्तो । कारण म कहिल्यै कुनै सेलिब्रेटीको पछ हात धोएर लागिन । अर्को कुरा मनोरञ्जन पत्रकारीता गरिरहेपनि मलाई गसिपसंग कुनै दिलचस्पि थिएन र अझैंपनि ।
तिमीलाई यद छ कि छैन ? थाहा भएन । तर कुरकानीका क्रममा तिमीले सुनाई रहंदा संघर्षका कथाले टम्म भरिएका मेरा आँखाहरु । हामी निक्कै रोएका थियौं बोल्दा बोल्दै । तिमीले हिंडिएका संघर्षका लामो बाटो जहाँ थुप्रै काँडाहरु थिए । तिम्रो पैतालमा अझैं होलान् ती काँडाका डोबहरु ।
र’ग’तको प द चा प छाडेर तिमीले बनाएको उच्च छवी देखेर निकै खुशी लाग्ने गथ्र्यो । भलै त्यो भेटेपछि फेरी तिमीलाई भेट्न सकिन । मलाई भन्न अप्ठ्यारो लाग्दैन कि कुनैदिन तिमी मेरो ड्रिम बोय थियौ र आजपनि मैले राम्रो मान्ने कलाकार हौ ।
म तिम्रो संघर्ष, मेहेनत र अभिनयको सधैं प्रशंसक हुँ । यति हो, मलाई कसैको प्रशंसा गर्न पच्छ्याई रहनु पर्दैन । तिमी भोली दोषी साबित भएपनि आजसम्मका राम्रा कामहरुको यसैगरी प्रशंसा गरिरहने छु । आज तिमीले केही दुःखले बनाएको केही उचाई गर्लम्मै ढलेको छ, तिमी माथि नै ।
अनुमान गर्न सक्छु तिम्रा पि डा, म महसुस गर्न सक्छु भर्खरै तंग्रीदै गरेको आमाको मुटुमा परेको गाँ ठो रोक्न खोज्दा खोज्दै बाढी बनेर झरेको बहीनीको आँशु । तिमीलाई दुनियाँले बलत्कारी भनेर सम्बोधन गरिरहंदा पनि लागि रहेछ यो अन्य फिल्मी फ ण्डा जस्तै भई दियोस् । सत्य नभईदियोस् । बाँकी भिडियो






