पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ व्यवसायी बनेकी छिन् । उनले २५ लाखको लगानीमा आकर्षक प्याकेजिङ र विभिन्न स्वादका ब्रान्डेड मिठाइका परिकारहरुको व्यवसाय नौ महिनाअघि स्थापित माक्कुसे ‘लक्जरी’ मिठाइ ब्रान्ड उनको आइडियामा शुरु भएको ब्रान्ड हो ।
मिस वल्ड भएर नेपाललाई विश्वसामु चिनाउने सपना अधुरो रहेपनि मौलिक मिठाइको माध्यमबाट चिनाउने कुरामा उनी विश्वस्त छिन् ।
शुरु गरेकी हुन् ।मिस नेपालमा सहभागी हुनुपहिले उनी अस्ट्रेलियाको एउटा बैंकमा काम गर्थिन्। पछि नेपालमै काम गर्ने सोचले फर्किएको उनको भनाइ छ।
मिस नेपालमा सहभागी हुनुपहिले उनी अस्ट्रेलियाको एउटा बैंकमा काम गर्थिन्। पछि नेपालमै काम गर्ने सोचले फर्किएको उनको भनाइ छ।






