कालीकोट । मुगुको सदरमुकाम गमगढीमा भी’ष’ण आ’ग’लागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आ’गो लाग्दा २१ वटा घर जलेर पूर्ण न’ष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आ’गो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् ।
उनकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नो क्सा नी भएको छ । अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आ’गोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उनले बताए । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आ’ग’ला’गी पी डि तलाई राहत दिने घोषणा गरेको छ । सोमबार आ’ग’ला’गीबाट गमगढी बजार पूर्णरुपमा न’ष्ट भएपछि उक्त घटनाबारे कर्णाली प्रदेश सरकार ग’म्भी’र भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पी डि तलाई रा’ह’त दिने घोषणा गरेका हुन् ।
मंगलबार विहान एक विज्ञप्ति जारी गर्दै उनले अल्पकालीन राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन पनि दिसकेको बताए । स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले तत्काल रा’ह’त प्याकेज घोषणा गर्ने मुख्यमन्त्री शाहीले बताए ।






