काठमाण्डौ । गोरे कालेको घरमा नेट चलाउन भनि जाँदा काले कसैलाई ईमेल पठाउँदै थियो ।
गोरेः ओए कालु कसलाई मेल गरेको ?
कालेः सुशिल कोइरालालाई १० वटा मेल पठाएको एउटै रिप्लाई आएन यार
गोरेः ओए बेवकुफ, वहाँ त बितिसक्नुभयो नि, अहिले स्वर्गमा हुनुहुन्छ ।
काले ः ए हो र अनि यो स्वर्गमा नेट हुन्न र यार, कस्तो झूर ठाउँ ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट






