काठमाण्डौ । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै, सिनामंगल क्षेत्रमा सडकपेटीमा जथाभावी फोहोर गरेको, तीनकुनेमा रुखबिरुवा र रेलिङ तोडफोड गरेको, तीनकुने आइल्यान्डमा तोडफोड गरेको, तीनकुनेकै सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको, महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएको लगायतका शीर्षकमा यो जरिवाना तोकेको छ । सोहि अनुसार क्षतीको बिल लिएर महानगर प्रहरी निर्मल निवास पुगेको छ । 
पुर्वराजालाई मेयर बालेनले तोके झण्डै ८ लाख बराबरको जरिवाना
पुर्वराजालाई मेयर बालेनले तोके झण्डै ८ लाख बराबरको जरिवाना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






