जानकी (बाँके), १३ फागुनः नेपालगन्जको राँझास्थित नेपाली सेनाको बज्रदल गणको आयोजनामा ‘नेपाली सेना इम्प्यानल्ड स्कुल तेस्रो रनिङ शिल्ड प्रतियोगिता तथा सैनिक सामाग्री प्रदर्शनी २०८१’ मा नेपालगन्जको ड्रिमल्याण्ड स्कुल विजेता बनेपछि राँझा स्थित श्री नम्बर ४ बाहिनी अड्डा ईमामनगर ब्यारेक राँझाका बाहिनीपति सहायक रथी रोशन शम्शेर राणा र बज्रदल गणका प्रमुख गणपति प्रमुख सेनानी रविन श्रेष्ठद्धारा ट्रफी प्रदान गरिएको छ । तस्बिरः रुपनी जि एम

ट्रफि प्रदान गर्दै सहायक रथी रोशन शम्शेर राणा
ट्रफि प्रदान गर्दै सहायक रथी रोशन शम्शेर राणा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






